नूह · 15/28
अनुवाद उच्चारण — नूह
أَلَمْ تَرَوْا كَيْفَ خَلَقَ اللَّهُ سَبْعَ سَمَاوَاتٍ طِبَاقًا ۝١٥
Alam taraw kaifa khalaqal laahu sab`a samaawaatin tibaaqaa
📖 नेपाली अर्थ
के तिमीले देखेनौ कि अल्लाहले कसरी एउटामाथि अर्को गरी सातवटा आकाशहरू बनाएको छ

🎧 सुन्नुहोस्


📜 आयत 13-17 — नूह

13مَّا لَكُمْ لَا تَرْجُونَ لِلَّهِ وَقَارًا
तिमीलाई के भएको छ कि तिमीले अल्लाहको सर्वश्रेष्ठतामाथि ईमान राख्दैनौ
14وَقَدْ خَلَقَكُمْ أَطْوَارًا
जबकि उसले तिमीलाई विभिन्न अवस्थाहरूबाट गुजार्दै सृष्टि गरेको छ ।
15أَلَمْ تَرَوْا كَيْفَ خَلَقَ اللَّهُ سَبْعَ سَمَاوَاتٍ طِبَاقًا
के तिमीले देखेनौ कि अल्लाहले कसरी एउटामाथि अर्को गरी सातवटा आकाशहरू बनाएको छ
16وَجَعَلَ الْقَمَرَ فِيهِنَّ نُورًا وَجَعَلَ الشَّمْسَ سِرَاجًا
र उनीहरूमा चन्द्रलाई जगमगाउँदो बनाएको छ, र सूर्यलाई प्रकाशयुक्त दीप बनाएको छ
17وَاللَّهُ أَنبَتَكُم مِّنَ الْأَرْضِ نَبَاتًا
र अल्लाहले नै तिमीलाई धरतीबाट सृष्टि गरेको छ
नूहकुरान अनुक्रमणिका
28आयत
MeccanRevelation
15आयत

अनुवाद — नूह 15

सूरा नूह आयत 15 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : के तिमीले देखेनौ कि अल्लाहले कसरी एउटामाथि अर्को गरी सातवटा…

सूरा आयत 15/28 — नूह نوح (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: नूह सुन्नुहोस्, नूह अनुवाद, नूह mp3, नूह pdf. आयत 13–17. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers