अन-नाजिआत · 4/46
अनुवाद उच्चारण — सूरा अन-नाजिआत
فَالسَّابِقَاتِ سَبْقًا ۝٤
Fass saabi qaati sabqa
📖 नेपाली अर्थ
फेरि दगुरेर अगाडि हिड्ने वालाहरूको सौगन्ध ।

🎧 सुन्नुहोस्


📜 आयत 2-6 — सूरा अन-नाजिआत

2وَالنَّاشِطَاتِ نَشْطًا
गाँठोलाई खोलेर छुटाइदिनेवालाहरूको कसम ।
3وَالسَّابِحَاتِ سَبْحًا
र तैर्ने फिर्ने वालाहरूको सौगन्ध ।
4فَالسَّابِقَاتِ سَبْقًا
फेरि दगुरेर अगाडि हिड्ने वालाहरूको सौगन्ध ।
5فَالْمُدَبِّرَاتِ أَمْرًا
फेरि काम सम्पन्न गर्न उपाय गर्नेवालाहरूको सौगन्ध ।
6يَوْمَ تَرْجُفُ الرَّاجِفَةُ
जुन दिन काम्नेवाली कम्ने छिन ।
अन-नाजिआतकुरान अनुक्रमणिका
46आयत
MeccanRevelation
4आयत

अनुवाद — अन-नाजिआत 4

सूरा अन-नाजिआत आयत 4 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : फेरि दगुरेर अगाडि हिड्ने वालाहरूको सौगन्ध ।

सूरा आयत 4/46 — सूरा अन-नाजिआत النازعات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अन-नाजिआत सुन्नुहोस्, सूरा अन-नाजिआत अनुवाद, सूरा अन-नाजिआत mp3, सूरा अन-नाजिआत pdf. आयत 2–6. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Monday, September 7, 2026

Don't forget us in your sincere prayers