अत-तकवीर · 10/29
अनुवाद उच्चारण — अत-तकवीर
وَإِذَا الصُّحُفُ نُشِرَتْ ۝١٠
Wa izas suhufu nushirat
📖 नेपाली अर्थ
र जब कर्मपत्र खोलिनेछन् ।
🎧 सुन्नुहोस्

📜 आयत 8-12 — अत-तकवीर

8وَإِذَا الْمَوْءُودَةُ سُئِلَتْ
र जब जिउँदै गाडिएको केटीसंग सोधिनेछ, ।
9بِأَيِّ ذَنبٍ قُتِلَتْ
कि कुन पापको कारण उसलाई मारिएको थियो ।
10وَإِذَا الصُّحُفُ نُشِرَتْ
र जब कर्मपत्र खोलिनेछन् ।
11وَإِذَا السَّمَاءُ كُشِطَتْ
र जब आकाशको छाला उघारिनेछ ।
12وَإِذَا الْجَحِيمُ سُعِّرَتْ
र जब नर्कको आगो प्रज्जवलित गरिनेछ ।
अत-तकवीरकुरान अनुक्रमणिका
29आयत
MeccanRevelation
10आयत

अनुवाद — अत-तकवीर 10

सूरा अत-तकवीर आयत 10 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र जब कर्मपत्र खोलिनेछन् ।

सूरा आयत 10/29 — अत-तकवीर التكوير (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अत-तकवीर सुन्नुहोस्, अत-तकवीर अनुवाद, अत-तकवीर mp3, अत-तकवीर pdf. आयत 8–12. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers