अत-तकवीर · 11/29
अनुवाद उच्चारण — सूरा अत-तकवीर
وَإِذَا السَّمَاءُ كُشِطَتْ ۝١١
Wa izas samaaa`u kushitat
📖 नेपाली अर्थ
र जब आकाशको छाला उघारिनेछ ।

🎧 सुन्नुहोस्


📜 आयत 9-13 — सूरा अत-तकवीर

9بِأَيِّ ذَنبٍ قُتِلَتْ
कि कुन पापको कारण उसलाई मारिएको थियो ।
10وَإِذَا الصُّحُفُ نُشِرَتْ
र जब कर्मपत्र खोलिनेछन् ।
11وَإِذَا السَّمَاءُ كُشِطَتْ
र जब आकाशको छाला उघारिनेछ ।
12وَإِذَا الْجَحِيمُ سُعِّرَتْ
र जब नर्कको आगो प्रज्जवलित गरिनेछ ।
13وَإِذَا الْجَنَّةُ أُزْلِفَتْ
र जब बहिश्त (स्वर्ग) नजिक ल्याइनेछ ।
अत-तकवीरकुरान अनुक्रमणिका
29आयत
MeccanRevelation
11आयत

अनुवाद — अत-तकवीर 11

सूरा अत-तकवीर आयत 11 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र जब आकाशको छाला उघारिनेछ ।

सूरा आयत 11/29 — सूरा अत-तकवीर التكوير (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अत-तकवीर सुन्नुहोस्, सूरा अत-तकवीर अनुवाद, सूरा अत-तकवीर mp3, सूरा अत-तकवीर pdf. आयत 9–13. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, September 8, 2026

Don't forget us in your sincere prayers