अत-तकवीर · 9/29
अनुवाद उच्चारण — सूरा अत-तकवीर
بِأَيِّ ذَنبٍ قُتِلَتْ ۝٩
Bi ayyi zambin qutilat
📖 नेपाली अर्थ
कि कुन पापको कारण उसलाई मारिएको थियो ।

🎧 सुन्नुहोस्


📜 आयत 7-11 — सूरा अत-तकवीर

7وَإِذَا النُّفُوسُ زُوِّجَتْ
जब आत्माहरू (शरीरसँग) मिलाइनेछन् ।
8وَإِذَا الْمَوْءُودَةُ سُئِلَتْ
र जब जिउँदै गाडिएको केटीसंग सोधिनेछ, ।
9بِأَيِّ ذَنبٍ قُتِلَتْ
कि कुन पापको कारण उसलाई मारिएको थियो ।
10وَإِذَا الصُّحُفُ نُشِرَتْ
र जब कर्मपत्र खोलिनेछन् ।
11وَإِذَا السَّمَاءُ كُشِطَتْ
र जब आकाशको छाला उघारिनेछ ।
अत-तकवीरकुरान अनुक्रमणिका
29आयत
MeccanRevelation
9आयत

अनुवाद — अत-तकवीर 9

सूरा अत-तकवीर आयत 9 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : कि कुन पापको कारण उसलाई मारिएको थियो ।

सूरा आयत 9/29 — सूरा अत-तकवीर التكوير (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अत-तकवीर सुन्नुहोस्, सूरा अत-तकवीर अनुवाद, सूरा अत-तकवीर mp3, सूरा अत-तकवीर pdf. आयत 7–11. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Monday, September 7, 2026

Don't forget us in your sincere prayers