सूरा अत-तकवीर अरबी र नेपाली
सूरा अत-तकवीर पूर्ण नेपाली अनुवाद, उच्चारण र अडियो पाठसहित पढ्नुहोस्। प्रत्येक आयतको अर्थ। (29 आयत — مكية). अत-तकवीर सुन्नुहोस्, अत-तकवीर अनुवाद, अत-तकवीर mp3, अत-तकवीर pdf.सूरा अत-तकवीर पढ्नुहोस् र सुन्नुहोस्
🎧 आयत
M
Mishary Rashid Alafasy
✓
Mishary Rashid Alafasy
✓
M
Mahmoud Khalil Al-Husary
✓
Mahmoud Khalil Al-Husary
✓
A
Abdurrahman As-Sudais
✓
Abdurrahman As-Sudais
✓
M
Mohamed Siddiq Al-Minshawi
✓
Mohamed Siddiq Al-Minshawi
✓
A
Abdul Basit Abdul Samad
✓
Abdul Basit Abdul Samad
✓
A
Ali Al-Hudhaify
✓
Ali Al-Hudhaify
✓
A
Ahmed ibn Ali al-Ajamy
✓
Ahmed ibn Ali al-Ajamy
✓
A
Abu Bakr Ash-Shaatree
✓
Abu Bakr Ash-Shaatree
✓
M
Muhammad Ayyoub
✓
Muhammad Ayyoub
✓
A
Abdullah Basfar
✓
Abdullah Basfar
✓
A
Abdullah Al-Juhani
✓
Abdullah Al-Juhani
✓
M
Maher Al Muaiqly
✓
Maher Al Muaiqly
✓
—
x1
عَلِمَتْ نَفْسٌ مَّا أَحْضَرَتْ ١٤
📖 अनुवाद
आयत 14
तब त्यसदिन हरेक व्यक्तिले थाहा पाइहाल्नेछ कि उसले के लिएर आएको छ ।
إِنَّهُ لَقَوْلُ رَسُولٍ كَرِيمٍ ١٩
📖 अनुवाद
आयत 19
निश्चय नै यो एक आदरणीय सन्देशवाहकले ल्याएको वाणी हो ।
ذِي قُوَّةٍ عِندَ ذِي الْعَرْشِ مَكِينٍ ٢٠
📖 अनुवाद
आयत 20
जो शक्तिवाला छ, सिंहासनको मालिककहाँ जसको उच्च दर्जा छ ।
مُّطَاعٍ ثَمَّ أَمِينٍ ٢١
📖 अनुवाद
आयत 21
जसको आदेश आकाशहरूमा मान्य हुन्छ र जो त्यहाँ विश्वसनीय छ ।
وَلَقَدْ رَآهُ بِالْأُفُقِ الْمُبِينِ ٢٣
📖 अनुवाद
आयत 23
उनले यस (फरिश्ता) लाई (आकाशको) खुल्ला (पूर्वी) क्षितिजमा देखेका पनि छन् ।
وَمَا هُوَ عَلَى الْغَيْبِ بِضَنِينٍ ٢٤
📖 अनुवाद
आयत 24
उनी परोक्षको कुरा बताउन कञ्जूस्याइँ पनि गर्दैनन् ।
إِنْ هُوَ إِلَّا ذِكْرٌ لِّلْعَالَمِينَ ٢٧
📖 अनुवाद
आयत 27
यो त सम्पूर्ण संसारको लागि मार्गदर्शन हो ।
لِمَن شَاءَ مِنكُمْ أَن يَسْتَقِيمَ ٢٨
📖 अनुवाद
आयत 28
खासगरी उसको लागि जो तिमीहरूमध्ये सोझो बाटोमा हिंड्न चाहोस् ।
وَمَا تَشَاءُونَ إِلَّا أَن يَشَاءَ اللَّهُ رَبُّ الْعَالَمِينَ ٢٩
📖 अनुवाद
आयत 29
र तिमीले विश्वको पालनकर्ताले नचाहिकन केही पनि चाहन सक्दैनौ ।
पढ्नुहोस् सूरा अत-तकवीर नेपाली – अनुवाद, उच्चारण र अडियो
पवित्र कुरान
Tuesday, August 18, 2026
Don't forget us in your sincere prayers

