अत-तकवीर · 25/29
अनुवाद उच्चारण — अत-तकवीर
وَمَا هُوَ بِقَوْلِ شَيْطَانٍ رَّجِيمٍ ۝٢٥
Wa maa huwa biqawli shaitaanir rajeem
📖 नेपाली अर्थ
र यो कुरआन दुष्ट शैतानको कुरो होइन ।

🎧 सुन्नुहोस्


📜 आयत 23-27 — अत-तकवीर

23وَلَقَدْ رَآهُ بِالْأُفُقِ الْمُبِينِ
उनले यस (फरिश्ता) लाई (आकाशको) खुल्ला (पूर्वी) क्षितिजमा देखेका पनि छन् ।
24وَمَا هُوَ عَلَى الْغَيْبِ بِضَنِينٍ
उनी परोक्षको कुरा बताउन कञ्जूस्याइँ पनि गर्दैनन् ।
25وَمَا هُوَ بِقَوْلِ شَيْطَانٍ رَّجِيمٍ
र यो कुरआन दुष्ट शैतानको कुरो होइन ।
26فَأَيْنَ تَذْهَبُونَ
फेरि तिमी कता गइरहेका छौ
27إِنْ هُوَ إِلَّا ذِكْرٌ لِّلْعَالَمِينَ
यो त सम्पूर्ण संसारको लागि मार्गदर्शन हो ।
अत-तकवीरकुरान अनुक्रमणिका
29आयत
MeccanRevelation
25आयत

अनुवाद — अत-तकवीर 25

सूरा अत-तकवीर आयत 25 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र यो कुरआन दुष्ट शैतानको कुरो होइन ।

सूरा आयत 25/29 — अत-तकवीर التكوير (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अत-तकवीर सुन्नुहोस्, अत-तकवीर अनुवाद, अत-तकवीर mp3, अत-तकवीर pdf. आयत 23–27. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers