अत-तकवीर · 24/29
अनुवाद उच्चारण — सूरा अत-तकवीर
وَمَا هُوَ عَلَى الْغَيْبِ بِضَنِينٍ ۝٢٤
Wa maa huwa `alal ghaibi bidaneen
📖 नेपाली अर्थ
उनी परोक्षको कुरा बताउन कञ्जूस्याइँ पनि गर्दैनन् ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 22-26 — सूरा अत-तकवीर

22وَمَا صَاحِبُكُم بِمَجْنُونٍ
र (मक्काबासीहरू !) तिम्रो साथी दिवाना होइनन् ।
23وَلَقَدْ رَآهُ بِالْأُفُقِ الْمُبِينِ
उनले यस (फरिश्ता) लाई (आकाशको) खुल्ला (पूर्वी) क्षितिजमा देखेका पनि छन् ।
24وَمَا هُوَ عَلَى الْغَيْبِ بِضَنِينٍ
उनी परोक्षको कुरा बताउन कञ्जूस्याइँ पनि गर्दैनन् ।
25وَمَا هُوَ بِقَوْلِ شَيْطَانٍ رَّجِيمٍ
र यो कुरआन दुष्ट शैतानको कुरो होइन ।
26فَأَيْنَ تَذْهَبُونَ
फेरि तिमी कता गइरहेका छौ
अत-तकवीरकुरान अनुक्रमणिका
29आयत
MeccanRevelation
24आयत

अनुवाद — अत-तकवीर 24

सूरा अत-तकवीर आयत 24 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : उनी परोक्षको कुरा बताउन कञ्जूस्याइँ पनि गर्दैनन् ।

सूरा आयत 24/29 — सूरा अत-तकवीर التكوير (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अत-तकवीर सुन्नुहोस्, सूरा अत-तकवीर अनुवाद, सूरा अत-तकवीर mp3, सूरा अत-तकवीर pdf. आयत 22–26. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Monday, September 28, 2026

Don't forget us in your sincere prayers