अल-इन्फितार · 4/19
अनुवाद उच्चारण — अल-इन्फितार
وَإِذَا الْقُبُورُ بُعْثِرَتْ ۝٤
Wa izal qubooru bu`sirat
📖 नेपाली अर्थ
र जब चिहानहरू उत्खनित हुनेछन् ।
🎧 सुन्नुहोस्

📜 आयत 2-6 — अल-इन्फितार

2وَإِذَا الْكَوَاكِبُ انتَثَرَتْ
र जब ताराहरू झरिहाल्नेछन् ।
3وَإِذَا الْبِحَارُ فُجِّرَتْ
र जब समुन्द्र बगेर जानेछन् ।
4وَإِذَا الْقُبُورُ بُعْثِرَتْ
र जब चिहानहरू उत्खनित हुनेछन् ।
5عَلِمَتْ نَفْسٌ مَّا قَدَّمَتْ وَأَخَّرَتْ
तब हर व्यक्तिले थाहा पाउनेछ कि उसले अगाडि के पठाएको थियो र पछाडि के छोडेको थियो
6يَا أَيُّهَا الْإِنسَانُ مَا غَرَّكَ بِرَبِّكَ الْكَرِيمِ
हे मानव ! कुन कुराले तिमीलाई आफ्नो उदार पालनकर्ताको विषयमा भ्रममा पारेको छ
अल-इन्फितारकुरान अनुक्रमणिका
19आयत
MeccanRevelation
4आयत

अनुवाद — अल-इन्फितार 4

सूरा अल-इन्फितार आयत 4 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र जब चिहानहरू उत्खनित हुनेछन् ।

सूरा आयत 4/19 — अल-इन्फितार الإنفطار (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-इन्फितार सुन्नुहोस्, अल-इन्फितार अनुवाद, अल-इन्फितार mp3, अल-इन्फितार pdf. आयत 2–6. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers