अल-इन्फितार · 5/19
अनुवाद उच्चारण — सूरा अल-इन्फितार
عَلِمَتْ نَفْسٌ مَّا قَدَّمَتْ وَأَخَّرَتْ ۝٥
Alimat nafsum maa qaddamat wa akhkharat
📖 नेपाली अर्थ
तब हर व्यक्तिले थाहा पाउनेछ कि उसले अगाडि के पठाएको थियो र पछाडि के छोडेको थियो

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 3-7 — सूरा अल-इन्फितार

3وَإِذَا الْبِحَارُ فُجِّرَتْ
र जब समुन्द्र बगेर जानेछन् ।
4وَإِذَا الْقُبُورُ بُعْثِرَتْ
र जब चिहानहरू उत्खनित हुनेछन् ।
5عَلِمَتْ نَفْسٌ مَّا قَدَّمَتْ وَأَخَّرَتْ
तब हर व्यक्तिले थाहा पाउनेछ कि उसले अगाडि के पठाएको थियो र पछाडि के छोडेको थियो
6يَا أَيُّهَا الْإِنسَانُ مَا غَرَّكَ بِرَبِّكَ الْكَرِيمِ
हे मानव ! कुन कुराले तिमीलाई आफ्नो उदार पालनकर्ताको विषयमा भ्रममा पारेको छ
7الَّذِي خَلَقَكَ فَسَوَّاكَ فَعَدَلَكَ
(त्यही नहो) जसले तिमीलाई सृष्टि गर्यो र फेरि (तिम्रा अङ्ग–प्रत्यङ्गहरूलाई) ठीक–ठीक पारी तिमीलाई सन्तुलित बनायो ।
अल-इन्फितारकुरान अनुक्रमणिका
19आयत
MeccanRevelation
5आयत

अनुवाद — अल-इन्फितार 5

सूरा अल-इन्फितार आयत 5 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : तब हर व्यक्तिले थाहा पाउनेछ कि उसले अगाडि के पठाएको…

सूरा आयत 5/19 — सूरा अल-इन्फितार الإنفطار (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-इन्फितार सुन्नुहोस्, सूरा अल-इन्फितार अनुवाद, सूरा अल-इन्फितार mp3, सूरा अल-इन्फितार pdf. आयत 3–7. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Monday, September 28, 2026

Don't forget us in your sincere prayers