अल-इनशिकाक · 1/25
अनुवाद उच्चारण — अल-इनशिकाक
إِذَا السَّمَاءُ انشَقَّتْ ۝١
Izas samaaa`un shaqqat
📖 नेपाली अर्थ
जब आकाश छिया–छिया परिहाल्नेछ ।
🎧 सुन्नुहोस्

📜 आयत 1-3 — अल-इनशिकाक

1إِذَا السَّمَاءُ انشَقَّتْ
जब आकाश छिया–छिया परिहाल्नेछ ।
2وَأَذِنَتْ لِرَبِّهَا وَحُقَّتْ
र आफ्नो पालनकर्ताको आदेशको पालना गर्नेछ र उसलाई पनि यही चाहियो ।
3وَإِذَا الْأَرْضُ مُدَّتْ
र जब धरतीलाई समतल पारिदिइनेछ ।
अल-इनशिकाककुरान अनुक्रमणिका
25आयत
MeccanRevelation
1आयत

अनुवाद — अल-इनशिकाक 1

सूरा अल-इनशिकाक आयत 1 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : जब आकाश छिया–छिया परिहाल्नेछ ।

सूरा आयत 1/25 — अल-इनशिकाक الإنشقاق (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-इनशिकाक सुन्नुहोस्, अल-इनशिकाक अनुवाद, अल-इनशिकाक mp3, अल-इनशिकाक pdf. आयत 1–3. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers