अल-इनशिकाक · 2/25
अनुवाद उच्चारण — सूरा अल-इनशिकाक
وَأَذِنَتْ لِرَبِّهَا وَحُقَّتْ ۝٢
Wa azinat li Rabbihaa wa huqqat
📖 नेपाली अर्थ
र आफ्नो पालनकर्ताको आदेशको पालना गर्नेछ र उसलाई पनि यही चाहियो ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 1-4 — सूरा अल-इनशिकाक

1إِذَا السَّمَاءُ انشَقَّتْ
जब आकाश छिया–छिया परिहाल्नेछ ।
2وَأَذِنَتْ لِرَبِّهَا وَحُقَّتْ
र आफ्नो पालनकर्ताको आदेशको पालना गर्नेछ र उसलाई पनि यही चाहियो ।
3وَإِذَا الْأَرْضُ مُدَّتْ
र जब धरतीलाई समतल पारिदिइनेछ ।
4وَأَلْقَتْ مَا فِيهَا وَتَخَلَّتْ
र जे–जति त्यसमा छ, त्यसलाई बाहिर फ्याँकिदिनेछ र (बिल्कुलै) रित्तो भइहाल्नेछ ।
अल-इनशिकाककुरान अनुक्रमणिका
25आयत
MeccanRevelation
2आयत

अनुवाद — अल-इनशिकाक 2

सूरा अल-इनशिकाक आयत 2 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र आफ्नो पालनकर्ताको आदेशको पालना गर्नेछ र उसलाई पनि यही…

सूरा आयत 2/25 — सूरा अल-इनशिकाक الإنشقاق (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-इनशिकाक सुन्नुहोस्, सूरा अल-इनशिकाक अनुवाद, सूरा अल-इनशिकाक mp3, सूरा अल-इनशिकाक pdf. आयत 1–4. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Monday, September 28, 2026

Don't forget us in your sincere prayers