अल-बुरूज · 5/22
अनुवाद उच्चारण — सूरा अल-बुरूज
النَّارِ ذَاتِ الْوَقُودِ ۝٥
Annaari zaatil waqood
📖 नेपाली अर्थ
त्यो एउटा आगो थियो (खाल्टोहरू) जसमा इन्धन (हालिएको थियो) ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 3-7 — सूरा अल-बुरूज

3وَشَاهِدٍ وَمَشْهُودٍ
उपस्थित हुनेवाला र उपस्थित गराइएकाहरूको कसम ।
4قُتِلَ أَصْحَابُ الْأُخْدُودِ
कि खाल्टो (खन्नेहरू) नष्ट गरिए ।
5النَّارِ ذَاتِ الْوَقُودِ
त्यो एउटा आगो थियो (खाल्टोहरू) जसमा इन्धन (हालिएको थियो) ।
6إِذْ هُمْ عَلَيْهَا قُعُودٌ
जबकि उनीहरू त्यसका वरिपरि बसेका थिए ।
7وَهُمْ عَلَىٰ مَا يَفْعَلُونَ بِالْمُؤْمِنِينَ شُهُودٌ
र मुस्लिमहरूसँग जे गर्नेगरेका थिए त्यो आफ्नो सामु देखिरहेका थिए ।
अल-बुरूजकुरान अनुक्रमणिका
22आयत
MeccanRevelation
5आयत

अनुवाद — अल-बुरूज 5

सूरा अल-बुरूज आयत 5 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : त्यो एउटा आगो थियो (खाल्टोहरू) जसमा इन्धन (हालिएको थियो) ।

सूरा आयत 5/22 — सूरा अल-बुरूज البروج (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-बुरूज सुन्नुहोस्, सूरा अल-बुरूज अनुवाद, सूरा अल-बुरूज mp3, सूरा अल-बुरूज pdf. आयत 3–7. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Monday, September 28, 2026

Don't forget us in your sincere prayers