अल-बुरूज · 6/22
अनुवाद उच्चारण — अल-बुरूज
إِذْ هُمْ عَلَيْهَا قُعُودٌ ۝٦
Iz hum `alaihaa qu`ood
📖 नेपाली अर्थ
जबकि उनीहरू त्यसका वरिपरि बसेका थिए ।
🎧 सुन्नुहोस्

📜 आयत 4-8 — अल-बुरूज

4قُتِلَ أَصْحَابُ الْأُخْدُودِ
कि खाल्टो (खन्नेहरू) नष्ट गरिए ।
5النَّارِ ذَاتِ الْوَقُودِ
त्यो एउटा आगो थियो (खाल्टोहरू) जसमा इन्धन (हालिएको थियो) ।
6إِذْ هُمْ عَلَيْهَا قُعُودٌ
जबकि उनीहरू त्यसका वरिपरि बसेका थिए ।
7وَهُمْ عَلَىٰ مَا يَفْعَلُونَ بِالْمُؤْمِنِينَ شُهُودٌ
र मुस्लिमहरूसँग जे गर्नेगरेका थिए त्यो आफ्नो सामु देखिरहेका थिए ।
8وَمَا نَقَمُوا مِنْهُمْ إِلَّا أَن يُؤْمِنُوا بِاللَّهِ الْعَزِيزِ الْحَمِيدِ
यिनीहरूले ती मोमिनहरूसँग (कुनै अन्य अपराधको) बदला लिइरहेका थिएनन्, मात्र यसको लागि कि उनीहरू अल्लाहमाथि ईमान राख्दथे जो अत्यन्त अधिपत्यशाली र प्रशंसनीय छ ।
अल-बुरूजकुरान अनुक्रमणिका
22आयत
MeccanRevelation
6आयत

अनुवाद — अल-बुरूज 6

सूरा अल-बुरूज आयत 6 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : जबकि उनीहरू त्यसका वरिपरि बसेका थिए ।

सूरा आयत 6/22 — अल-बुरूज البروج (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-बुरूज सुन्नुहोस्, अल-बुरूज अनुवाद, अल-बुरूज mp3, अल-बुरूज pdf. आयत 4–8. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers