अल-बलद · 18/20
अनुवाद उच्चारण — अल-बलद
أُولَٰئِكَ أَصْحَابُ الْمَيْمَنَةِ ۝١٨
Ulaaa`ika As-haabul maimanah
📖 नेपाली अर्थ
यी मानिसहरू नै दायाँ हातवाला हुन् ।
🎧 सुन्नुहोस्

📜 आयत 16-20 — अल-बलद

16أَوْ مِسْكِينًا ذَا مَتْرَبَةٍ
वा धूलधूसरित (फकिर) भिक्षुलाई ।
17ثُمَّ كَانَ مِنَ الَّذِينَ آمَنُوا وَتَوَاصَوْا بِالصَّبْرِ وَتَوَاصَوْا بِالْمَرْحَمَةِ
अनि ती मानिसहरूमा शम्मिलित हुन सक्थ्यौ जसले ईमान ल्याउँछन् र एक अर्कालाई धैर्य राख्न र दया गर्नुको निम्ति शिक्षा दिन्छन् ।
18أُولَٰئِكَ أَصْحَابُ الْمَيْمَنَةِ
यी मानिसहरू नै दायाँ हातवाला हुन् ।
19وَالَّذِينَ كَفَرُوا بِآيَاتِنَا هُمْ أَصْحَابُ الْمَشْأَمَةِ
र जसले हाम्रा आयतहरूलाई मानेनन् उनीहरू बायाँ हातवाला हुन् ।
20عَلَيْهِمْ نَارٌ مُّؤْصَدَةٌ
यिनीहरूमाथि नै आगो हुनेछ जो चारैतिरबाट घेरेको हुनेछ ।
अल-बलदकुरान अनुक्रमणिका
20आयत
MeccanRevelation
18आयत

अनुवाद — अल-बलद 18

सूरा अल-बलद आयत 18 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : यी मानिसहरू नै दायाँ हातवाला हुन् ।

सूरा आयत 18/20 — अल-बलद البلد (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-बलद सुन्नुहोस्, अल-बलद अनुवाद, अल-बलद mp3, अल-बलद pdf. आयत 16–20. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers