अज-जारियात · 20/60
अनुवाद उच्चारण — अज-जारियात
وَفِي الْأَرْضِ آيَاتٌ لِّلْمُوقِنِينَ ۝٢٠
Wa fil ardi aayaatul lilmooqineen
📖 नेपाली अर्थ
र ईमान राख्नेवालाहरूको निम्ति धरतीमा धेरै निशानीहरू छन् ।
🎧 सुन्नुहोस्

📜 आयत 18-22 — अज-जारियात

18وَبِالْأَسْحَارِ هُمْ يَسْتَغْفِرُونَ
र रातको अन्तिम पहर (भोर)मा क्षमा प्रार्थना गर्नेगर्दथे ।
19وَفِي أَمْوَالِهِمْ حَقٌّ لِّلسَّائِلِ وَالْمَحْرُومِ
र उनको सम्पत्तिमा माँग्नेवाला र निर्धनहरूको हक थियो ।
20وَفِي الْأَرْضِ آيَاتٌ لِّلْمُوقِنِينَ
र ईमान राख्नेवालाहरूको निम्ति धरतीमा धेरै निशानीहरू छन् ।
21وَفِي أَنفُسِكُمْ ۚ أَفَلَا تُبْصِرُونَ
र स्वयं तिम्रो व्यक्तित्वमा पनि, त के तिमीले देख्दैनौ
22وَفِي السَّمَاءِ رِزْقُكُمْ وَمَا تُوعَدُونَ
र तिम्रो रोजी र जुन कुराको तिमीलाई वचन दिइएको छ सबै आकाशमा छ ।
अज-जारियातकुरान अनुक्रमणिका
60आयत
MeccanRevelation
20आयत

अनुवाद — अज-जारियात 20

सूरा अज-जारियात आयत 20 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र ईमान राख्नेवालाहरूको निम्ति धरतीमा धेरै निशानीहरू छन् ।

सूरा आयत 20/60 — अज-जारियात الذاريات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अज-जारियात सुन्नुहोस्, अज-जारियात अनुवाद, अज-जारियात mp3, अज-जारियात pdf. आयत 18–22. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers