अज-जारियात · 21/60
अनुवाद उच्चारण — अज-जारियात
وَفِي أَنفُسِكُمْ ۚ أَفَلَا تُبْصِرُونَ ۝٢١
Wa feee anfusikum; afalaa tubsiroon
📖 नेपाली अर्थ
र स्वयं तिम्रो व्यक्तित्वमा पनि, त के तिमीले देख्दैनौ
🎧 सुन्नुहोस्

📜 आयत 19-23 — अज-जारियात

19وَفِي أَمْوَالِهِمْ حَقٌّ لِّلسَّائِلِ وَالْمَحْرُومِ
र उनको सम्पत्तिमा माँग्नेवाला र निर्धनहरूको हक थियो ।
20وَفِي الْأَرْضِ آيَاتٌ لِّلْمُوقِنِينَ
र ईमान राख्नेवालाहरूको निम्ति धरतीमा धेरै निशानीहरू छन् ।
21وَفِي أَنفُسِكُمْ ۚ أَفَلَا تُبْصِرُونَ
र स्वयं तिम्रो व्यक्तित्वमा पनि, त के तिमीले देख्दैनौ
22وَفِي السَّمَاءِ رِزْقُكُمْ وَمَا تُوعَدُونَ
र तिम्रो रोजी र जुन कुराको तिमीलाई वचन दिइएको छ सबै आकाशमा छ ।
23فَوَرَبِّ السَّمَاءِ وَالْأَرْضِ إِنَّهُ لَحَقٌّ مِّثْلَ مَا أَنَّكُمْ تَنطِقُونَ
तसर्थ आकाशहरू र धरतीको स्वामीको कसम त्यो विश्वास योग्य छ त्यसतै जुन प्रकारले तिमी कुरा गर्दछौ ।
अज-जारियातकुरान अनुक्रमणिका
60आयत
MeccanRevelation
21आयत

अनुवाद — अज-जारियात 21

सूरा अज-जारियात आयत 21 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र स्वयं तिम्रो व्यक्तित्वमा पनि, त के तिमीले देख्दैनौ

सूरा आयत 21/60 — अज-जारियात الذاريات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अज-जारियात सुन्नुहोस्, अज-जारियात अनुवाद, अज-जारियात mp3, अज-जारियात pdf. आयत 19–23. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers