अज-जारियात · 19/60
अनुवाद उच्चारण — अज-जारियात
وَفِي أَمْوَالِهِمْ حَقٌّ لِّلسَّائِلِ وَالْمَحْرُومِ ۝١٩
Wa feee amwaalihim haqqul lissaaa`ili walmahroom
📖 नेपाली अर्थ
र उनको सम्पत्तिमा माँग्नेवाला र निर्धनहरूको हक थियो ।

🎧 सुन्नुहोस्


📜 आयत 17-21 — अज-जारियात

17كَانُوا قَلِيلًا مِّنَ اللَّيْلِ مَا يَهْجَعُونَ
उनीहरू रातको थोरै भागमा सुत्ने गर्दथे ।
18وَبِالْأَسْحَارِ هُمْ يَسْتَغْفِرُونَ
र रातको अन्तिम पहर (भोर)मा क्षमा प्रार्थना गर्नेगर्दथे ।
19وَفِي أَمْوَالِهِمْ حَقٌّ لِّلسَّائِلِ وَالْمَحْرُومِ
र उनको सम्पत्तिमा माँग्नेवाला र निर्धनहरूको हक थियो ।
20وَفِي الْأَرْضِ آيَاتٌ لِّلْمُوقِنِينَ
र ईमान राख्नेवालाहरूको निम्ति धरतीमा धेरै निशानीहरू छन् ।
21وَفِي أَنفُسِكُمْ ۚ أَفَلَا تُبْصِرُونَ
र स्वयं तिम्रो व्यक्तित्वमा पनि, त के तिमीले देख्दैनौ
अज-जारियातकुरान अनुक्रमणिका
60आयत
MeccanRevelation
19आयत

अनुवाद — अज-जारियात 19

सूरा अज-जारियात आयत 19 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र उनको सम्पत्तिमा माँग्नेवाला र निर्धनहरूको हक थियो ।

सूरा आयत 19/60 — अज-जारियात الذاريات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अज-जारियात सुन्नुहोस्, अज-जारियात अनुवाद, अज-जारियात mp3, अज-जारियात pdf. आयत 17–21. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers