अर-रहमान · 49/78
अनुवाद उच्चारण — अर-रहमान
فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ ۝٤٩
Fabi ayyi aalaaa`i Rabbikumaa tukazzibaan
📖 नेपाली अर्थ
त तिमीले आफ्नो पालनकर्ताको कुन– कुन अनुकम्पालाई असत्य ठहराउनेछौ
🎧 सुन्नुहोस्

📜 आयत 47-51 — अर-रहमान

47فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ
त तिमीले आफ्नो पालनकर्ताको कुन– कुन अनुकम्पालाई असत्य ठहराउनेछौ
48ذَوَاتَا أَفْنَانٍ
ती दुवै स्वर्गहरूमा धेरै हाँगाहरू हुनेछन् ।
49فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ
त तिमीले आफ्नो पालनकर्ताको कुन– कुन अनुकम्पालाई असत्य ठहराउनेछौ
50فِيهِمَا عَيْنَانِ تَجْرِيَانِ
यी दुवै बगैंचाहरूमा दुईटा प्रवाहित झरनाहरू छन् ।
51فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ
त तिमीले आफ्नो पालनकर्ताको कुन– कुन अनुकम्पालाई असत्य ठहराउनेछौ
अर-रहमानकुरान अनुक्रमणिका
78आयत
MedinanRevelation
49आयत

अनुवाद — अर-रहमान 49

सूरा अर-रहमान आयत 49 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : त तिमीले आफ्नो पालनकर्ताको कुन– कुन अनुकम्पालाई असत्य ठहराउनेछौ

सूरा आयत 49/78 — अर-रहमान الرحمن (Medinan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अर-रहमान सुन्नुहोस्, अर-रहमान अनुवाद, अर-रहमान mp3, अर-रहमान pdf. आयत 47–51. नेपाली अर्थ: हिन्दी.

पवित्र कुरान

Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers