अर-रहमान · 50/78
अनुवाद उच्चारण — सूरा अर-रहमान
فِيهِمَا عَيْنَانِ تَجْرِيَانِ ۝٥٠
Feehimaa `aynaani tajriyaan
📖 नेपाली अर्थ
यी दुवै बगैंचाहरूमा दुईटा प्रवाहित झरनाहरू छन् ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 48-52 — सूरा अर-रहमान

48ذَوَاتَا أَفْنَانٍ
ती दुवै स्वर्गहरूमा धेरै हाँगाहरू हुनेछन् ।
49فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ
त तिमीले आफ्नो पालनकर्ताको कुन– कुन अनुकम्पालाई असत्य ठहराउनेछौ
50فِيهِمَا عَيْنَانِ تَجْرِيَانِ
यी दुवै बगैंचाहरूमा दुईटा प्रवाहित झरनाहरू छन् ।
51فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ
त तिमीले आफ्नो पालनकर्ताको कुन– कुन अनुकम्पालाई असत्य ठहराउनेछौ
52فِيهِمَا مِن كُلِّ فَاكِهَةٍ زَوْجَانِ
ती दुवै बगैंचाहरूमा प्रत्येक स्वादिष्ट फलका दुई–दुई किसिम हुनेछन् ।
अर-रहमानकुरान अनुक्रमणिका
78आयत
MedinanRevelation
50आयत

अनुवाद — अर-रहमान 50

सूरा अर-रहमान आयत 50 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : यी दुवै बगैंचाहरूमा दुईटा प्रवाहित झरनाहरू छन् ।

सूरा आयत 50/78 — सूरा अर-रहमान الرحمن (Medinan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अर-रहमान सुन्नुहोस्, सूरा अर-रहमान अनुवाद, सूरा अर-रहमान mp3, सूरा अर-रहमान pdf. आयत 48–52. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Tuesday, September 29, 2026

Don't forget us in your sincere prayers