अर-रहमान · 48/78
अनुवाद उच्चारण — अर-रहमान
ذَوَاتَا أَفْنَانٍ ۝٤٨
Zawaataaa afnaan
📖 नेपाली अर्थ
ती दुवै स्वर्गहरूमा धेरै हाँगाहरू हुनेछन् ।
🎧 सुन्नुहोस्

📜 आयत 46-50 — अर-रहमान

46وَلِمَنْ خَافَ مَقَامَ رَبِّهِ جَنَّتَانِ
र जुन मानिस आफ्नो पालनकर्ताको सामु उभिनुबाट डर मान्यो, उसको निम्ति दुईवटा स्वर्गहरू छन् ।
47فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ
त तिमीले आफ्नो पालनकर्ताको कुन– कुन अनुकम्पालाई असत्य ठहराउनेछौ
48ذَوَاتَا أَفْنَانٍ
ती दुवै स्वर्गहरूमा धेरै हाँगाहरू हुनेछन् ।
49فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ
त तिमीले आफ्नो पालनकर्ताको कुन– कुन अनुकम्पालाई असत्य ठहराउनेछौ
50فِيهِمَا عَيْنَانِ تَجْرِيَانِ
यी दुवै बगैंचाहरूमा दुईटा प्रवाहित झरनाहरू छन् ।
अर-रहमानकुरान अनुक्रमणिका
78आयत
MedinanRevelation
48आयत

अनुवाद — अर-रहमान 48

सूरा अर-रहमान आयत 48 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : ती दुवै स्वर्गहरूमा धेरै हाँगाहरू हुनेछन् ।

सूरा आयत 48/78 — अर-रहमान الرحمن (Medinan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अर-रहमान सुन्नुहोस्, अर-रहमान अनुवाद, अर-रहमान mp3, अर-रहमान pdf. आयत 46–50. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers