अल-मुज्जम्मिल · 2/20
अनुवाद उच्चारण — सूरा अल-मुज्जम्मिल
قُمِ اللَّيْلَ إِلَّا قَلِيلًا ۝٢
Qumil laila illaa qaleelaa
📖 नेपाली अर्थ
राती उठेर (नमाजको निम्ति) उभिने गर्नु तर थोरै ।

🎧 सुन्नुहोस्


📜 आयत 1-4 — सूरा अल-मुज्जम्मिल

1يَا أَيُّهَا الْمُزَّمِّلُ
हे (मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम) लुगामा बेरिएका
2قُمِ اللَّيْلَ إِلَّا قَلِيلًا
राती उठेर (नमाजको निम्ति) उभिने गर्नु तर थोरै ।
3نِّصْفَهُ أَوِ انقُصْ مِنْهُ قَلِيلًا
आधारात वा त्यसभन्दा केही कम गर्नुस् ।
4أَوْ زِدْ عَلَيْهِ وَرَتِّلِ الْقُرْآنَ تَرْتِيلًا
वा केही बढि, र विस्तारै रोकि–रोकि कुरआन पढ्ने गर्नु ।
अल-मुज्जम्मिलकुरान अनुक्रमणिका
20आयत
MeccanRevelation
2आयत

अनुवाद — अल-मुज्जम्मिल 2

सूरा अल-मुज्जम्मिल आयत 2 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : राती उठेर (नमाजको निम्ति) उभिने गर्नु तर थोरै ।

सूरा आयत 2/20 — सूरा अल-मुज्जम्मिल المزمل (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-मुज्जम्मिल सुन्नुहोस्, सूरा अल-मुज्जम्मिल अनुवाद, सूरा अल-मुज्जम्मिल mp3, सूरा अल-मुज्जम्मिल pdf. आयत 1–4. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Monday, September 7, 2026

Don't forget us in your sincere prayers