अल-मुद्दस्सिर · 36/56
अनुवाद उच्चारण — सूरा अल-मुद्दस्सिर
نَذِيرًا لِّلْبَشَرِ ۝٣٦
Nazeeral lilbashar
📖 नेपाली अर्थ
मानिसहरूको निम्ति भयको कारण ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 34-38 — सूरा अल-मुद्दस्सिर

34وَالصُّبْحِ إِذَا أَسْفَرَ
र प्रातःकालको जब कि त्यो प्रकाशित भइहालोस् ।
35إِنَّهَا لَإِحْدَى الْكُبَرِ
निश्चय नै नर्क ठूलो कुराहरूमध्ये एक हो ।
36نَذِيرًا لِّلْبَشَرِ
मानिसहरूको निम्ति भयको कारण ।
37لِمَن شَاءَ مِنكُمْ أَن يَتَقَدَّمَ أَوْ يَتَأَخَّرَ
तीमध्ये त्यस व्यक्तिको निम्ति जो अगाडि बढ्न चाहन्छ वा पछाडि हट्न चाहन्छ ।
38كُلُّ نَفْسٍ بِمَا كَسَبَتْ رَهِينَةٌ
हरेक व्यक्ति आफ्नो कर्मको बदलामा धितो राखिएको छ ।
अल-मुद्दस्सिरकुरान अनुक्रमणिका
56आयत
MeccanRevelation
36आयत

अनुवाद — अल-मुद्दस्सिर 36

सूरा अल-मुद्दस्सिर आयत 36 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : मानिसहरूको निम्ति भयको कारण ।

सूरा आयत 36/56 — सूरा अल-मुद्दस्सिर المدثر (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-मुद्दस्सिर सुन्नुहोस्, सूरा अल-मुद्दस्सिर अनुवाद, सूरा अल-मुद्दस्सिर mp3, सूरा अल-मुद्दस्सिर pdf. आयत 34–38. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Monday, September 28, 2026

Don't forget us in your sincere prayers