अल-मुद्दस्सिर · 35/56
अनुवाद उच्चारण — अल-मुद्दस्सिर
إِنَّهَا لَإِحْدَى الْكُبَرِ ۝٣٥
Innahaa la ihdal kubar
📖 नेपाली अर्थ
निश्चय नै नर्क ठूलो कुराहरूमध्ये एक हो ।

🎧 सुन्नुहोस्


📜 आयत 33-37 — अल-मुद्दस्सिर

33وَاللَّيْلِ إِذْ أَدْبَرَ
र रातको जब कि त्यसले पछाडि हट्दछ ।
34وَالصُّبْحِ إِذَا أَسْفَرَ
र प्रातःकालको जब कि त्यो प्रकाशित भइहालोस् ।
35إِنَّهَا لَإِحْدَى الْكُبَرِ
निश्चय नै नर्क ठूलो कुराहरूमध्ये एक हो ।
36نَذِيرًا لِّلْبَشَرِ
मानिसहरूको निम्ति भयको कारण ।
37لِمَن شَاءَ مِنكُمْ أَن يَتَقَدَّمَ أَوْ يَتَأَخَّرَ
तीमध्ये त्यस व्यक्तिको निम्ति जो अगाडि बढ्न चाहन्छ वा पछाडि हट्न चाहन्छ ।
अल-मुद्दस्सिरकुरान अनुक्रमणिका
56आयत
MeccanRevelation
35आयत

अनुवाद — अल-मुद्दस्सिर 35

सूरा अल-मुद्दस्सिर आयत 35 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : निश्चय नै नर्क ठूलो कुराहरूमध्ये एक हो ।

सूरा आयत 35/56 — अल-मुद्दस्सिर المدثر (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-मुद्दस्सिर सुन्नुहोस्, अल-मुद्दस्सिर अनुवाद, अल-मुद्दस्सिर mp3, अल-मुद्दस्सिर pdf. आयत 33–37. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers