अल-मुद्दस्सिर · 37/56
अनुवाद उच्चारण — अल-मुद्दस्सिर
لِمَن شَاءَ مِنكُمْ أَن يَتَقَدَّمَ أَوْ يَتَأَخَّرَ ۝٣٧
Liman shaaa`a minkum any yataqaddama aw yata akhkhar
📖 नेपाली अर्थ
तीमध्ये त्यस व्यक्तिको निम्ति जो अगाडि बढ्न चाहन्छ वा पछाडि हट्न चाहन्छ ।

🎧 सुन्नुहोस्


📜 आयत 35-39 — अल-मुद्दस्सिर

35إِنَّهَا لَإِحْدَى الْكُبَرِ
निश्चय नै नर्क ठूलो कुराहरूमध्ये एक हो ।
36نَذِيرًا لِّلْبَشَرِ
मानिसहरूको निम्ति भयको कारण ।
37لِمَن شَاءَ مِنكُمْ أَن يَتَقَدَّمَ أَوْ يَتَأَخَّرَ
तीमध्ये त्यस व्यक्तिको निम्ति जो अगाडि बढ्न चाहन्छ वा पछाडि हट्न चाहन्छ ।
38كُلُّ نَفْسٍ بِمَا كَسَبَتْ رَهِينَةٌ
हरेक व्यक्ति आफ्नो कर्मको बदलामा धितो राखिएको छ ।
39إِلَّا أَصْحَابَ الْيَمِينِ
तर दायाँ हात वालाहरू ।
अल-मुद्दस्सिरकुरान अनुक्रमणिका
56आयत
MeccanRevelation
37आयत

अनुवाद — अल-मुद्दस्सिर 37

सूरा अल-मुद्दस्सिर आयत 37 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : तीमध्ये त्यस व्यक्तिको निम्ति जो अगाडि बढ्न चाहन्छ वा पछाडि…

सूरा आयत 37/56 — अल-मुद्दस्सिर المدثر (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-मुद्दस्सिर सुन्नुहोस्, अल-मुद्दस्सिर अनुवाद, अल-मुद्दस्सिर mp3, अल-मुद्दस्सिर pdf. आयत 35–39. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers