अल-मुरसलात · 48/50
अनुवाद उच्चारण — अल-मुरसलात
وَإِذَا قِيلَ لَهُمُ ارْكَعُوا لَا يَرْكَعُونَ ۝٤٨
Wa izaa qeela lahumur ka`oo aa yarka`oon
📖 नेपाली अर्थ
जब उनीसित भनिन्छ कि (अल्लाहको अगाडि) नतमस्तक होऊ, त हुँदैनन् ।
🎧 सुन्नुहोस्

📜 आयत 46-50 — अल-मुरसलात

46كُلُوا وَتَمَتَّعُوا قَلِيلًا إِنَّكُم مُّجْرِمُونَ
(हे नास्तिकहरू) तिमी अलि खाइहाल र आनन्द गरिहाल, वास्तवमा तिमी अपराधी हौ ।
47وَيْلٌ يَوْمَئِذٍ لِّلْمُكَذِّبِينَ
त्यस दिन असत्य ठहराउनेहरूको निम्ति ठूलो विनाश छ ।
48وَإِذَا قِيلَ لَهُمُ ارْكَعُوا لَا يَرْكَعُونَ
जब उनीसित भनिन्छ कि (अल्लाहको अगाडि) नतमस्तक होऊ, त हुँदैनन् ।
49وَيْلٌ يَوْمَئِذٍ لِّلْمُكَذِّبِينَ
त्यस दिन असत्यवादीहरूको निम्ति बर्बादी छ ।
50فَبِأَيِّ حَدِيثٍ بَعْدَهُ يُؤْمِنُونَ
अब यस कुरआन पश्चात उनीहरूले कुन कुरोमा ईमान ल्याउनेछन्
अल-मुरसलातकुरान अनुक्रमणिका
50आयत
MeccanRevelation
48आयत

अनुवाद — अल-मुरसलात 48

सूरा अल-मुरसलात आयत 48 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : जब उनीसित भनिन्छ कि (अल्लाहको अगाडि) नतमस्तक होऊ, त हुँदैनन्…

सूरा आयत 48/50 — अल-मुरसलात المرسلات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-मुरसलात सुन्नुहोस्, अल-मुरसलात अनुवाद, अल-मुरसलात mp3, अल-मुरसलात pdf. आयत 46–50. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers