अन-नबा · 22/40
अनुवाद उच्चारण — सूरा अन-नबा
لِّلطَّاغِينَ مَآبًا ۝٢٢
Lit taa gheena ma aaba
📖 नेपाली अर्थ
अर्थात् उल्लंघनकारीहरूको बासस्थान हो ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 20-24 — सूरा अन-नबा

20وَسُيِّرَتِ الْجِبَالُ فَكَانَتْ سَرَابًا
र पहाड चलाइनेछन्, तब तिनीहरू रेत (बालुवा) भइहाल्नेछन् ।
21إِنَّ جَهَنَّمَ كَانَتْ مِرْصَادًا
निःसंदेह जहन्नम घातमा छ ।
22لِّلطَّاغِينَ مَآبًا
अर्थात् उल्लंघनकारीहरूको बासस्थान हो ।
23لَّابِثِينَ فِيهَا أَحْقَابًا
त्यसमा तिनीहरू वर्षौंवर्षसम्म रहनेछन् ।
24لَّا يَذُوقُونَ فِيهَا بَرْدًا وَلَا شَرَابًا
उनीहरू न त्यसमा शीतलताको स्वाद चाख्नेछन् र न कुनै पेयको ।
अन-नबाकुरान अनुक्रमणिका
40आयत
MeccanRevelation
22आयत

अनुवाद — अन-नबा 22

सूरा अन-नबा आयत 22 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : अर्थात् उल्लंघनकारीहरूको बासस्थान हो ।

सूरा आयत 22/40 — सूरा अन-नबा النبأ (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अन-नबा सुन्नुहोस्, सूरा अन-नबा अनुवाद, सूरा अन-नबा mp3, सूरा अन-नबा pdf. आयत 20–24. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Monday, September 28, 2026

Don't forget us in your sincere prayers