अन-नबा · 23/40
अनुवाद उच्चारण — अन-नबा
لَّابِثِينَ فِيهَا أَحْقَابًا ۝٢٣
Laa bitheena feehaa ahqaaba
📖 नेपाली अर्थ
त्यसमा तिनीहरू वर्षौंवर्षसम्म रहनेछन् ।
🎧 सुन्नुहोस्

📜 आयत 21-25 — अन-नबा

21إِنَّ جَهَنَّمَ كَانَتْ مِرْصَادًا
निःसंदेह जहन्नम घातमा छ ।
22لِّلطَّاغِينَ مَآبًا
अर्थात् उल्लंघनकारीहरूको बासस्थान हो ।
23لَّابِثِينَ فِيهَا أَحْقَابًا
त्यसमा तिनीहरू वर्षौंवर्षसम्म रहनेछन् ।
24لَّا يَذُوقُونَ فِيهَا بَرْدًا وَلَا شَرَابًا
उनीहरू न त्यसमा शीतलताको स्वाद चाख्नेछन् र न कुनै पेयको ।
25إِلَّا حَمِيمًا وَغَسَّاقًا
उम्लिराखेको पानी र बगिराखेको पीप मात्र हुनेछ ।
अन-नबाकुरान अनुक्रमणिका
40आयत
MeccanRevelation
23आयत

अनुवाद — अन-नबा 23

सूरा अन-नबा आयत 23 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : त्यसमा तिनीहरू वर्षौंवर्षसम्म रहनेछन् ।

सूरा आयत 23/40 — अन-नबा النبأ (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अन-नबा सुन्नुहोस्, अन-नबा अनुवाद, अन-नबा mp3, अन-नबा pdf. आयत 21–25. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers