अन-नबा · 32/40
अनुवाद उच्चारण — अन-नबा
حَدَائِقَ وَأَعْنَابًا ۝٣٢
Hadaa-iqa wa a`anaa ba
📖 नेपाली अर्थ
बगैचाहरू छन्, र अँगूरहरू छन् ।
🎧 सुन्नुहोस्

📜 आयत 30-34 — अन-नबा

30فَذُوقُوا فَلَن نَّزِيدَكُمْ إِلَّا عَذَابًا
तसर्थ (अब) तिमीले आफ्नो कर्मको स्वाद चाख । हामीले तिमीमाथि यातनाको वृद्धि गर्दै जानेछौं ।
31إِنَّ لِلْمُتَّقِينَ مَفَازًا
निःसन्देह संयमीहरूको निम्ति ठूलो सफलता छ ।
32حَدَائِقَ وَأَعْنَابًا
बगैचाहरू छन्, र अँगूरहरू छन् ।
33وَكَوَاعِبَ أَتْرَابًا
नौयवना कुमारी युवतीहरू छिन् ।
34وَكَأْسًا دِهَاقًا
र शराबका (मदिराका) टनाटन्न भरिएका गिलासहरू ।
अन-नबाकुरान अनुक्रमणिका
40आयत
MeccanRevelation
32आयत

अनुवाद — अन-नबा 32

सूरा अन-नबा आयत 32 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : बगैचाहरू छन्, र अँगूरहरू छन् ।

सूरा आयत 32/40 — अन-नबा النبأ (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अन-नबा सुन्नुहोस्, अन-नबा अनुवाद, अन-नबा mp3, अन-नबा pdf. आयत 30–34. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers