अन-नबा · 31/40
अनुवाद उच्चारण — सूरा अन-नबा
إِنَّ لِلْمُتَّقِينَ مَفَازًا ۝٣١
Inna lil mutta qeena mafaaza
📖 नेपाली अर्थ
निःसन्देह संयमीहरूको निम्ति ठूलो सफलता छ ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 29-33 — सूरा अन-नबा

29وَكُلَّ شَيْءٍ أَحْصَيْنَاهُ كِتَابًا
हामीले प्रत्येक कुरालाई लेखेर गन्तीमा राखेका छौं ।
30فَذُوقُوا فَلَن نَّزِيدَكُمْ إِلَّا عَذَابًا
तसर्थ (अब) तिमीले आफ्नो कर्मको स्वाद चाख । हामीले तिमीमाथि यातनाको वृद्धि गर्दै जानेछौं ।
31إِنَّ لِلْمُتَّقِينَ مَفَازًا
निःसन्देह संयमीहरूको निम्ति ठूलो सफलता छ ।
32حَدَائِقَ وَأَعْنَابًا
बगैचाहरू छन्, र अँगूरहरू छन् ।
33وَكَوَاعِبَ أَتْرَابًا
नौयवना कुमारी युवतीहरू छिन् ।
अन-नबाकुरान अनुक्रमणिका
40आयत
MeccanRevelation
31आयत

अनुवाद — अन-नबा 31

सूरा अन-नबा आयत 31 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : निःसन्देह संयमीहरूको निम्ति ठूलो सफलता छ ।

सूरा आयत 31/40 — सूरा अन-नबा النبأ (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अन-नबा सुन्नुहोस्, सूरा अन-नबा अनुवाद, सूरा अन-नबा mp3, सूरा अन-नबा pdf. आयत 29–33. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Thursday, October 1, 2026

Don't forget us in your sincere prayers