अन-नाजिआत · 19/46
अनुवाद उच्चारण — अन-नाजिआत
وَأَهْدِيَكَ إِلَىٰ رَبِّكَ فَتَخْشَىٰ ۝١٩
Wa ahdi yaka ila rabbika fatakh sha
📖 नेपाली अर्थ
र यो कि म तेरो पालनकर्ताको बाटो देखाऊँ कि तिमी डरनेगर ।
🎧 सुन्नुहोस्

📜 आयत 17-21 — अन-नाजिआत

17اذْهَبْ إِلَىٰ فِرْعَوْنَ إِنَّهُ طَغَىٰ
कि तिमी फिरऔनको समक्ष जाऊ, त्यसले आत्याचार गरिराखेकोछ ।
18فَقُلْ هَل لَّكَ إِلَىٰ أَن تَزَكَّىٰ
उसलाई भनकि के तिमी सुर्धन चाहन्छौ
19وَأَهْدِيَكَ إِلَىٰ رَبِّكَ فَتَخْشَىٰ
र यो कि म तेरो पालनकर्ताको बाटो देखाऊँ कि तिमी डरनेगर ।
20فَأَرَاهُ الْآيَةَ الْكُبْرَىٰ
त्यसपछि उनले उसलाई ठूलो निशानी देखाए ।
21فَكَذَّبَ وَعَصَىٰ
तर उसले झूठो भन्यो र अवज्ञा गर्यो ।
अन-नाजिआतकुरान अनुक्रमणिका
46आयत
MeccanRevelation
19आयत

अनुवाद — अन-नाजिआत 19

सूरा अन-नाजिआत आयत 19 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र यो कि म तेरो पालनकर्ताको बाटो देखाऊँ कि तिमी…

सूरा आयत 19/46 — अन-नाजिआत النازعات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अन-नाजिआत सुन्नुहोस्, अन-नाजिआत अनुवाद, अन-नाजिआत mp3, अन-नाजिआत pdf. आयत 17–21. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers