अन-नाजिआत · 18/46
अनुवाद उच्चारण — सूरा अन-नाजिआत
فَقُلْ هَل لَّكَ إِلَىٰ أَن تَزَكَّىٰ ۝١٨
Faqul hal laka ilaa-an tazakka
📖 नेपाली अर्थ
उसलाई भनकि के तिमी सुर्धन चाहन्छौ

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 16-20 — सूरा अन-नाजिआत

16إِذْ نَادَاهُ رَبُّهُ بِالْوَادِ الْمُقَدَّسِ طُوًى
जबकि उनीलाई उनको पालनकर्ताले पवित्र मैदान ‘‘तोआ’’ मा बोलायो ।
17اذْهَبْ إِلَىٰ فِرْعَوْنَ إِنَّهُ طَغَىٰ
कि तिमी फिरऔनको समक्ष जाऊ, त्यसले आत्याचार गरिराखेकोछ ।
18فَقُلْ هَل لَّكَ إِلَىٰ أَن تَزَكَّىٰ
उसलाई भनकि के तिमी सुर्धन चाहन्छौ
19وَأَهْدِيَكَ إِلَىٰ رَبِّكَ فَتَخْشَىٰ
र यो कि म तेरो पालनकर्ताको बाटो देखाऊँ कि तिमी डरनेगर ।
20فَأَرَاهُ الْآيَةَ الْكُبْرَىٰ
त्यसपछि उनले उसलाई ठूलो निशानी देखाए ।
अन-नाजिआतकुरान अनुक्रमणिका
46आयत
MeccanRevelation
18आयत

अनुवाद — अन-नाजिआत 18

सूरा अन-नाजिआत आयत 18 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : उसलाई भनकि के तिमी सुर्धन चाहन्छौ

सूरा आयत 18/46 — सूरा अन-नाजिआत النازعات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अन-नाजिआत सुन्नुहोस्, सूरा अन-नाजिआत अनुवाद, सूरा अन-नाजिआत mp3, सूरा अन-नाजिआत pdf. आयत 16–20. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Tuesday, September 29, 2026

Don't forget us in your sincere prayers