अन-नाजिआत · 26/46
अनुवाद उच्चारण — अन-नाजिआत
إِنَّ فِي ذَٰلِكَ لَعِبْرَةً لِّمَن يَخْشَىٰ ۝٢٦
Inna fee zaalika la`ibratal limaiy-yaksha
📖 नेपाली अर्थ
जो अल्लाहसित डर मान्छ, उसको निम्ति यसमा पाठ छ ।

🎧 सुन्नुहोस्


📜 आयत 24-28 — अन-नाजिआत

24فَقَالَ أَنَا رَبُّكُمُ الْأَعْلَىٰ
अनि भन्यो तिमी सबैको पालनकर्ता म नै हूँ ।
25فَأَخَذَهُ اللَّهُ نَكَالَ الْآخِرَةِ وَالْأُولَىٰ
तब(सबभन्दा उच्च) अल्लाहले पनि परलोक र दुनियाँको सजायमा उसलाई समातिहाल्यो ।
26إِنَّ فِي ذَٰلِكَ لَعِبْرَةً لِّمَن يَخْشَىٰ
जो अल्लाहसित डर मान्छ, उसको निम्ति यसमा पाठ छ ।
27أَأَنتُمْ أَشَدُّ خَلْقًا أَمِ السَّمَاءُ ۚ بَنَاهَا
तिमीलाई सृष्टि गर्नु धेरै कठिन काम हो कि आकाशलाई ? अल्लाहले(त) उसलाई बनायो ।
28رَفَعَ سَمْكَهَا فَسَوَّاهَا
त्यसको छतलाई उच्च बनायो, अनि उसलाई बराबर (ठीक–ठीक) गरिदियो ।
अन-नाजिआतकुरान अनुक्रमणिका
46आयत
MeccanRevelation
26आयत

अनुवाद — अन-नाजिआत 26

सूरा अन-नाजिआत आयत 26 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : जो अल्लाहसित डर मान्छ, उसको निम्ति यसमा पाठ छ ।

सूरा आयत 26/46 — अन-नाजिआत النازعات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अन-नाजिआत सुन्नुहोस्, अन-नाजिआत अनुवाद, अन-नाजिआत mp3, अन-नाजिआत pdf. आयत 24–28. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers