अन-नाजिआत · 8/46
अनुवाद उच्चारण — सूरा अन-नाजिआत
قُلُوبٌ يَوْمَئِذٍ وَاجِفَةٌ ۝٨
Quloobuny-yau maaiziw-waaji-fa
📖 नेपाली अर्थ
धेरै मुटुहरू त्यस दिन ढुकुढुक गर्नेछन् ।

🎧 सुन्नुहोस्


📜 आयत 6-10 — सूरा अन-नाजिआत

6يَوْمَ تَرْجُفُ الرَّاجِفَةُ
जुन दिन काम्नेवाली कम्ने छिन ।
7تَتْبَعُهَا الرَّادِفَةُ
त्यसको पछि–पछि पछाडि आउनेवाली आउनेछिन् ।
8قُلُوبٌ يَوْمَئِذٍ وَاجِفَةٌ
धेरै मुटुहरू त्यस दिन ढुकुढुक गर्नेछन् ।
9أَبْصَارُهَا خَاشِعَةٌ
जसको दृष्टि तल हुनेछन् ।
10يَقُولُونَ أَإِنَّا لَمَرْدُودُونَ فِي الْحَافِرَةِ
भन्छन् कि के हामी पहिलेको अवस्थामा फर्काइने छौं
अन-नाजिआतकुरान अनुक्रमणिका
46आयत
MeccanRevelation
8आयत

अनुवाद — अन-नाजिआत 8

सूरा अन-नाजिआत आयत 8 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : धेरै मुटुहरू त्यस दिन ढुकुढुक गर्नेछन् ।

सूरा आयत 8/46 — सूरा अन-नाजिआत النازعات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अन-नाजिआत सुन्नुहोस्, सूरा अन-नाजिआत अनुवाद, सूरा अन-नाजिआत mp3, सूरा अन-नाजिआत pdf. आयत 6–10. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Monday, September 7, 2026

Don't forget us in your sincere prayers