अन-नाजिआत · 9/46
अनुवाद उच्चारण — सूरा अन-नाजिआत
أَبْصَارُهَا خَاشِعَةٌ ۝٩
Absaa ruhaa khashi`ah
📖 नेपाली अर्थ
जसको दृष्टि तल हुनेछन् ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 7-11 — सूरा अन-नाजिआत

7تَتْبَعُهَا الرَّادِفَةُ
त्यसको पछि–पछि पछाडि आउनेवाली आउनेछिन् ।
8قُلُوبٌ يَوْمَئِذٍ وَاجِفَةٌ
धेरै मुटुहरू त्यस दिन ढुकुढुक गर्नेछन् ।
9أَبْصَارُهَا خَاشِعَةٌ
जसको दृष्टि तल हुनेछन् ।
10يَقُولُونَ أَإِنَّا لَمَرْدُودُونَ فِي الْحَافِرَةِ
भन्छन् कि के हामी पहिलेको अवस्थामा फर्काइने छौं
11أَإِذَا كُنَّا عِظَامًا نَّخِرَةً
के त्यसबेला जब हामी हड्डीमा परिणत भइसक्ने छौं ।
अन-नाजिआतकुरान अनुक्रमणिका
46आयत
MeccanRevelation
9आयत

अनुवाद — अन-नाजिआत 9

सूरा अन-नाजिआत आयत 9 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : जसको दृष्टि तल हुनेछन् ।

सूरा आयत 9/46 — सूरा अन-नाजिआत النازعات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अन-नाजिआत सुन्नुहोस्, सूरा अन-नाजिआत अनुवाद, सूरा अन-नाजिआत mp3, सूरा अन-नाजिआत pdf. आयत 7–11. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Tuesday, September 29, 2026

Don't forget us in your sincere prayers