अल-गाशिया · 10/26
अनुवाद उच्चारण — सूरा अल-गाशिया
فِي جَنَّةٍ عَالِيَةٍ ۝١٠
Fee jannatin `aaliyah
📖 नेपाली अर्थ
उच्च र शानदार स्वर्गमा हुनेछन् ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 8-12 — सूरा अल-गाशिया

8وُجُوهٌ يَوْمَئِذٍ نَّاعِمَةٌ
त्यसदिन कैयन् अनुहारहरू प्रफुल्लित र संतुष्ट हुनेछन् ।
9لِّسَعْيِهَا رَاضِيَةٌ
आफ्नो प्रयासमा प्रसन्न ।
10فِي جَنَّةٍ عَالِيَةٍ
उच्च र शानदार स्वर्गमा हुनेछन् ।
11لَّا تَسْمَعُ فِيهَا لَاغِيَةً
जसमा कुनै व्यर्थकुरा सुन्ने छैनन् ।
12فِيهَا عَيْنٌ جَارِيَةٌ
त्यसमा झरनाहरू प्रवाहित हुनेछन् ।
अल-गाशियाकुरान अनुक्रमणिका
26आयत
MeccanRevelation
10आयत

अनुवाद — अल-गाशिया 10

सूरा अल-गाशिया आयत 10 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : उच्च र शानदार स्वर्गमा हुनेछन् ।

सूरा आयत 10/26 — सूरा अल-गाशिया الغاشية (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-गाशिया सुन्नुहोस्, सूरा अल-गाशिया अनुवाद, सूरा अल-गाशिया mp3, सूरा अल-गाशिया pdf. आयत 8–12. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Wednesday, September 30, 2026

Don't forget us in your sincere prayers