अत-तीन · 3/8
अनुवाद उच्चारण — अत-तीन
وَهَٰذَا الْبَلَدِ الْأَمِينِ ۝٣
Wa haazal balad-il ameen
📖 नेपाली अर्थ
र यस शान्तिपूर्ण शहरको (मक्काको) कसम ।
🎧 सुन्नुहोस्

📜 आयत 1-5 — अत-तीन

1وَالتِّينِ وَالزَّيْتُونِ
इंजीरको कसम र जैतूनको ।
2وَطُورِ سِينِينَ
र तूरे सीनीनको ।
3وَهَٰذَا الْبَلَدِ الْأَمِينِ
र यस शान्तिपूर्ण शहरको (मक्काको) कसम ।
4لَقَدْ خَلَقْنَا الْإِنسَانَ فِي أَحْسَنِ تَقْوِيمٍ
हामीले निःसन्देह मनुष्यलाई सर्वोत्तम आकारमा बनायौं ।
5ثُمَّ رَدَدْنَاهُ أَسْفَلَ سَافِلِينَ
फेरि निकृष्टतम दशातिर फर्कायौं ।
अत-तीनकुरान अनुक्रमणिका
8आयत
MeccanRevelation
3आयत

अनुवाद — अत-तीन 3

सूरा अत-तीन आयत 3 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र यस शान्तिपूर्ण शहरको (मक्काको) कसम ।

सूरा आयत 3/8 — अत-तीन التين (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अत-तीन सुन्नुहोस्, अत-तीन अनुवाद, अत-तीन mp3, अत-तीन pdf. आयत 1–5. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers