अत-तीन · 4/8
अनुवाद उच्चारण — अत-तीन
لَقَدْ خَلَقْنَا الْإِنسَانَ فِي أَحْسَنِ تَقْوِيمٍ ۝٤
Laqad khalaqnal insaana fee ahsani taqweem
📖 नेपाली अर्थ
हामीले निःसन्देह मनुष्यलाई सर्वोत्तम आकारमा बनायौं ।

🎧 सुन्नुहोस्


📜 आयत 2-6 — अत-तीन

2وَطُورِ سِينِينَ
र तूरे सीनीनको ।
3وَهَٰذَا الْبَلَدِ الْأَمِينِ
र यस शान्तिपूर्ण शहरको (मक्काको) कसम ।
4لَقَدْ خَلَقْنَا الْإِنسَانَ فِي أَحْسَنِ تَقْوِيمٍ
हामीले निःसन्देह मनुष्यलाई सर्वोत्तम आकारमा बनायौं ।
5ثُمَّ رَدَدْنَاهُ أَسْفَلَ سَافِلِينَ
फेरि निकृष्टतम दशातिर फर्कायौं ।
6إِلَّا الَّذِينَ آمَنُوا وَعَمِلُوا الصَّالِحَاتِ فَلَهُمْ أَجْرٌ غَيْرُ مَمْنُونٍ
तर ती मानिसहरू जसले ईमान ल्याए र जसले असल कर्म गरे, उनीहरूको लागि कहिल्यै समाप्त नहुने प्रतिफल छ ।
अत-तीनकुरान अनुक्रमणिका
8आयत
MeccanRevelation
4आयत

अनुवाद — अत-तीन 4

सूरा अत-तीन आयत 4 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : हामीले निःसन्देह मनुष्यलाई सर्वोत्तम आकारमा बनायौं ।

सूरा आयत 4/8 — अत-तीन التين (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अत-तीन सुन्नुहोस्, अत-तीन अनुवाद, अत-तीन mp3, अत-तीन pdf. आयत 2–6. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers