अल-अलक · 16/19
अनुवाद उच्चारण — सूरा अल-अलक
نَاصِيَةٍ كَاذِبَةٍ خَاطِئَةٍ ۝١٦
Nasiyatin kazi batin khaatiyah
📖 नेपाली अर्थ
यस्तो टाउको जो झूठो अपराधी छ ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 14-18 — सूरा अल-अलक

14أَلَمْ يَعْلَم بِأَنَّ اللَّهَ يَرَىٰ
त के उसले जानेन, कि अल्लाहले राम्ररी उसलाई देखिरहेकोछ ।
15كَلَّا لَئِن لَّمْ يَنتَهِ لَنَسْفَعًا بِالنَّاصِيَةِ
निःसंदेह यदि त्यसले मानेन भने हामीले उसलाई उसको टाउकोको (निधारको) कपाल समातेर घिसार्ने छौं ।
16نَاصِيَةٍ كَاذِبَةٍ خَاطِئَةٍ
यस्तो टाउको जो झूठो अपराधी छ ।
17فَلْيَدْعُ نَادِيَهُ
यिनीहरू आफ्ना साथीहरूको परिषद्लाई बोलाऊन् ।
18سَنَدْعُ الزَّبَانِيَةَ
हामीले पनि आफ्नो सजायका दूतहरूलाई बोलाउनेछौं ।
अल-अलककुरान अनुक्रमणिका
19आयत
MeccanRevelation
16आयत

अनुवाद — अल-अलक 16

सूरा अल-अलक आयत 16 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : यस्तो टाउको जो झूठो अपराधी छ ।

सूरा आयत 16/19 — सूरा अल-अलक العلق (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-अलक सुन्नुहोस्, सूरा अल-अलक अनुवाद, सूरा अल-अलक mp3, सूरा अल-अलक pdf. आयत 14–18. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Tuesday, September 29, 2026

Don't forget us in your sincere prayers