अल-अलक · 15/19
अनुवाद उच्चारण — अल-अलक
كَلَّا لَئِن لَّمْ يَنتَهِ لَنَسْفَعًا بِالنَّاصِيَةِ ۝١٥
Kalla la illam yantahi la nasfa`am bin nasiyah
📖 नेपाली अर्थ
निःसंदेह यदि त्यसले मानेन भने हामीले उसलाई उसको टाउकोको (निधारको) कपाल समातेर घिसार्ने छौं ।

🎧 सुन्नुहोस्


📜 आयत 13-17 — अल-अलक

13أَرَأَيْتَ إِن كَذَّبَ وَتَوَلَّىٰ
अच्छा हेर त यदि त्यस (रोक्नेवाला)ले झूठ ठान्यो र मुख फर्काएको भए
14أَلَمْ يَعْلَم بِأَنَّ اللَّهَ يَرَىٰ
त के उसले जानेन, कि अल्लाहले राम्ररी उसलाई देखिरहेकोछ ।
15كَلَّا لَئِن لَّمْ يَنتَهِ لَنَسْفَعًا بِالنَّاصِيَةِ
निःसंदेह यदि त्यसले मानेन भने हामीले उसलाई उसको टाउकोको (निधारको) कपाल समातेर घिसार्ने छौं ।
16نَاصِيَةٍ كَاذِبَةٍ خَاطِئَةٍ
यस्तो टाउको जो झूठो अपराधी छ ।
17فَلْيَدْعُ نَادِيَهُ
यिनीहरू आफ्ना साथीहरूको परिषद्लाई बोलाऊन् ।
अल-अलककुरान अनुक्रमणिका
19आयत
MeccanRevelation
15आयत

अनुवाद — अल-अलक 15

सूरा अल-अलक आयत 15 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : निःसंदेह यदि त्यसले मानेन भने हामीले उसलाई उसको टाउकोको (निधारको)…

सूरा आयत 15/19 — अल-अलक العلق (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-अलक सुन्नुहोस्, अल-अलक अनुवाद, अल-अलक mp3, अल-अलक pdf. आयत 13–17. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers