ताहा · 29/135
अनुवाद उच्चारण — ताहा
وَاجْعَل لِّي وَزِيرًا مِّنْ أَهْلِي ۝٢٩
Waj`al lee wazeeram min ahlee
📖 नेपाली अर्थ
र मेरा घरवालाहरूमध्ये एउटालाई मेरो मन्त्री बनाइदेऊ ।

🎧 सुन्नुहोस्


📜 आयत 27-31 — ताहा

27وَاحْلُلْ عُقْدَةً مِّن لِّسَانِي
र मेरो भाषाको अप्ठ्यारोपना हटाइदेऊ ।
28يَفْقَهُوا قَوْلِي
जसबाट मानिसहरू मेरो कुरा बुझ्न सकुन् ।
29وَاجْعَل لِّي وَزِيرًا مِّنْ أَهْلِي
र मेरा घरवालाहरूमध्ये एउटालाई मेरो मन्त्री बनाइदेऊ ।
30هَارُونَ أَخِي
मेरो भाइ हारूनालाई ।
31اشْدُدْ بِهِ أَزْرِي
उसबाट मेरो शक्ति सुदृढ गर ।
ताहाकुरान अनुक्रमणिका
135आयत
MeccanRevelation
29आयत

अनुवाद — ताहा 29

सूरा ताहा आयत 29 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र मेरा घरवालाहरूमध्ये एउटालाई मेरो मन्त्री बनाइदेऊ ।

सूरा आयत 29/135 — ताहा طه (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: ताहा सुन्नुहोस्, ताहा अनुवाद, ताहा mp3, ताहा pdf. आयत 27–31. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers