अल-मुमिनून · 9/118
अनुवाद उच्चारण — अल-मुमिनून
وَالَّذِينَ هُمْ عَلَىٰ صَلَوَاتِهِمْ يُحَافِظُونَ ۝٩
Wallazeena hum `alaa Salawaatihim yuhaafizoon
📖 नेपाली अर्थ
र जसले आफ्नो नमाजहरूको रक्षा गर्दछन् ।

🎧 सुन्नुहोस्


📜 आयत 7-11 — अल-मुमिनून

7فَمَنِ ابْتَغَىٰ وَرَاءَ ذَٰلِكَ فَأُولَٰئِكَ هُمُ الْعَادُونَ
जो कोही यस बाहेक अरु केही चाहन्छन् त्यस्ता मानिसहरू सीमाको उल्लघंन गर्नेवाला हुनेछन् ।
8وَالَّذِينَ هُمْ لِأَمَانَاتِهِمْ وَعَهْدِهِمْ رَاعُونَ
र जसले आफ्ना अमानतहरू (नासो) र आफ्नो प्रतिज्ञाको रक्षा गर्दछन् ।
9وَالَّذِينَ هُمْ عَلَىٰ صَلَوَاتِهِمْ يُحَافِظُونَ
र जसले आफ्नो नमाजहरूको रक्षा गर्दछन् ।
10أُولَٰئِكَ هُمُ الْوَارِثُونَ
यीनै (मानिसहरू) वारिस हुनेछन् ।
11الَّذِينَ يَرِثُونَ الْفِرْدَوْسَ هُمْ فِيهَا خَالِدُونَ
जसले स्वर्गको (फिर्दौसको) वारिस हुनेछन् । र त्यसमा सधैं रहनेछन् ।
अल-मुमिनूनकुरान अनुक्रमणिका
118आयत
MeccanRevelation
9आयत

अनुवाद — अल-मुमिनून 9

सूरा अल-मुमिनून आयत 9 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र जसले आफ्नो नमाजहरूको रक्षा गर्दछन् ।

सूरा आयत 9/118 — अल-मुमिनून المؤمنون (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-मुमिनून सुन्नुहोस्, अल-मुमिनून अनुवाद, अल-मुमिनून mp3, अल-मुमिनून pdf. आयत 7–11. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers