अस-साफ्फात · 133/182
अनुवाद उच्चारण — सूरा अस-साफ्फात
وَإِنَّ لُوطًا لَّمِنَ الْمُرْسَلِينَ ۝١٣٣
Wa inna Lootal laminal mursaleen
📖 नेपाली अर्थ
र निःसंदेह ‘‘लूत (अलैहिस्सलाम)’’ पनि पैगम्बरहरूमध्येबाट थिए ।

🎧 सुन्नुहोस्


📜 आयत 131-135 — सूरा अस-साफ्फात

131إِنَّا كَذَٰلِكَ نَجْزِي الْمُحْسِنِينَ
हामीले भलाई गर्नेहरूलाई यस्तै प्रतिफल दिन्छौं ।
132إِنَّهُ مِنْ عِبَادِنَا الْمُؤْمِنِينَ
निःसन्देह उनी हाम्रा मोमिन सेवकहरूमध्येबाट थिए ।
133وَإِنَّ لُوطًا لَّمِنَ الْمُرْسَلِينَ
र निःसंदेह ‘‘लूत (अलैहिस्सलाम)’’ पनि पैगम्बरहरूमध्येबाट थिए ।
134إِذْ نَجَّيْنَاهُ وَأَهْلَهُ أَجْمَعِينَ
हामीले उनलाई र उनका घरवालाहरू सबैलाई मुक्ति प्रदान गर्यौं ।
135إِلَّا عَجُوزًا فِي الْغَابِرِينَ
तर एउटा वृद्धा बाहेक जो पछि पर्नेवालामध्येकी थिई ।
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
133आयत

अनुवाद — अस-साफ्फात 133

सूरा अस-साफ्फात आयत 133 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र निःसंदेह ‘‘लूत (अलैहिस्सलाम)’’ पनि पैगम्बरहरूमध्येबाट थिए ।

सूरा आयत 133/182 — सूरा अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अस-साफ्फात सुन्नुहोस्, सूरा अस-साफ्फात अनुवाद, सूरा अस-साफ्फात mp3, सूरा अस-साफ्फात pdf. आयत 131–135. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Monday, September 7, 2026

Don't forget us in your sincere prayers