अस-साफ्फात · 134/182
अनुवाद उच्चारण — अस-साफ्फात
إِذْ نَجَّيْنَاهُ وَأَهْلَهُ أَجْمَعِينَ ۝١٣٤
Iz najjainaahu wa ahlahooo ajma`een
📖 नेपाली अर्थ
हामीले उनलाई र उनका घरवालाहरू सबैलाई मुक्ति प्रदान गर्यौं ।
🎧 सुन्नुहोस्

📜 आयत 132-136 — अस-साफ्फात

132إِنَّهُ مِنْ عِبَادِنَا الْمُؤْمِنِينَ
निःसन्देह उनी हाम्रा मोमिन सेवकहरूमध्येबाट थिए ।
133وَإِنَّ لُوطًا لَّمِنَ الْمُرْسَلِينَ
र निःसंदेह ‘‘लूत (अलैहिस्सलाम)’’ पनि पैगम्बरहरूमध्येबाट थिए ।
134إِذْ نَجَّيْنَاهُ وَأَهْلَهُ أَجْمَعِينَ
हामीले उनलाई र उनका घरवालाहरू सबैलाई मुक्ति प्रदान गर्यौं ।
135إِلَّا عَجُوزًا فِي الْغَابِرِينَ
तर एउटा वृद्धा बाहेक जो पछि पर्नेवालामध्येकी थिई ।
136ثُمَّ دَمَّرْنَا الْآخَرِينَ
अनि हामीले अरुहरूलाई नष्ट पारिदियौं ।
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
134आयत

अनुवाद — अस-साफ्फात 134

सूरा अस-साफ्फात आयत 134 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : हामीले उनलाई र उनका घरवालाहरू सबैलाई मुक्ति प्रदान गर्यौं ।

सूरा आयत 134/182 — अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अस-साफ्फात सुन्नुहोस्, अस-साफ्फात अनुवाद, अस-साफ्फात mp3, अस-साफ्फात pdf. आयत 132–136. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers