अस-साफ्फात · 132/182
अनुवाद उच्चारण — अस-साफ्फात
إِنَّهُ مِنْ عِبَادِنَا الْمُؤْمِنِينَ ۝١٣٢
Innahoo min `ibaadinal mu`mineen
📖 नेपाली अर्थ
निःसन्देह उनी हाम्रा मोमिन सेवकहरूमध्येबाट थिए ।

🎧 सुन्नुहोस्


📜 आयत 130-134 — अस-साफ्फात

130سَلَامٌ عَلَىٰ إِلْ يَاسِينَ
कि ‘‘इलियास (अलैहिस्सलाम)’’ माथि ‘‘सलाम’’ होस् ।
131إِنَّا كَذَٰلِكَ نَجْزِي الْمُحْسِنِينَ
हामीले भलाई गर्नेहरूलाई यस्तै प्रतिफल दिन्छौं ।
132إِنَّهُ مِنْ عِبَادِنَا الْمُؤْمِنِينَ
निःसन्देह उनी हाम्रा मोमिन सेवकहरूमध्येबाट थिए ।
133وَإِنَّ لُوطًا لَّمِنَ الْمُرْسَلِينَ
र निःसंदेह ‘‘लूत (अलैहिस्सलाम)’’ पनि पैगम्बरहरूमध्येबाट थिए ।
134إِذْ نَجَّيْنَاهُ وَأَهْلَهُ أَجْمَعِينَ
हामीले उनलाई र उनका घरवालाहरू सबैलाई मुक्ति प्रदान गर्यौं ।
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
132आयत

अनुवाद — अस-साफ्फात 132

सूरा अस-साफ्फात आयत 132 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : निःसन्देह उनी हाम्रा मोमिन सेवकहरूमध्येबाट थिए ।

सूरा आयत 132/182 — अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अस-साफ्फात सुन्नुहोस्, अस-साफ्फात अनुवाद, अस-साफ्फात mp3, अस-साफ्फात pdf. आयत 130–134. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers