अज-जारियात · 3/60
अनुवाद उच्चारण — अज-जारियात
فَالْجَارِيَاتِ يُسْرًا ۝٣
Faljaariyaati yusraa
📖 नेपाली अर्थ
फेरि विस्तारै चल्नेहरूको ।
🎧 सुन्नुहोस्

📜 आयत 1-5 — अज-जारियात

1وَالذَّارِيَاتِ ذَرْوًا
कसम छ उडाएर छरिदिने (वायु) को ।
2فَالْحَامِلَاتِ وِقْرًا
अनि भारी उचाल्नेहरूको ।
3فَالْجَارِيَاتِ يُسْرًا
फेरि विस्तारै चल्नेहरूको ।
4فَالْمُقَسِّمَاتِ أَمْرًا
अनि कामहरूलाई वितरित गर्नेहरूको ।
5إِنَّمَا تُوعَدُونَ لَصَادِقٌ
विश्वास गर जसको कि तिमीलाई वचन दिइन्छ, त्यो साँचो छ ।
अज-जारियातकुरान अनुक्रमणिका
60आयत
MeccanRevelation
3आयत

अनुवाद — अज-जारियात 3

सूरा अज-जारियात आयत 3 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : फेरि विस्तारै चल्नेहरूको ।

सूरा आयत 3/60 — अज-जारियात الذاريات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अज-जारियात सुन्नुहोस्, अज-जारियात अनुवाद, अज-जारियात mp3, अज-जारियात pdf. आयत 1–5. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers