अल-कलम · 9/52
अनुवाद उच्चारण — अल-कलम
وَدُّوا لَوْ تُدْهِنُ فَيُدْهِنُونَ ۝٩
Waddoo law tudhinu fa-yudhinoon
📖 नेपाली अर्थ
तिनीहरूले चाहन्छन् कि तिमी अली नरम भइहाल । अनि यिनीहरू नरम भइहाल्नेछन् ।

🎧 सुन्नुहोस्


📜 आयत 7-11 — अल-कलम

7إِنَّ رَبَّكَ هُوَ أَعْلَمُ بِمَن ضَلَّ عَن سَبِيلِهِ وَهُوَ أَعْلَمُ بِالْمُهْتَدِينَ
निःसंदेह तिम्रो पालनकर्ताले उसलाई राम्ररी जान्दछ, जो आफ्नो बाटोबाट विचलित भएका छन् र उनीहरूलाई पनि राम्ररी जान्दछ, जो सोझो मार्गमा हिडीराखेका छन् ।
8فَلَا تُطِعِ الْمُكَذِّبِينَ
तसर्थ तिमीले असत्य ठहराउनेहरूको भनाई नमान्नु ।
9وَدُّوا لَوْ تُدْهِنُ فَيُدْهِنُونَ
तिनीहरूले चाहन्छन् कि तिमी अली नरम भइहाल । अनि यिनीहरू नरम भइहाल्नेछन् ।
10وَلَا تُطِعْ كُلَّ حَلَّافٍ مَّهِينٍ
र तिमीले कुनै यस्तो व्यक्तिको भनाई नमान्नु जसले धेरै कसम खाइरहन्छ ।
11هَمَّازٍ مَّشَّاءٍ بِنَمِيمٍ
बदनाम अर्काको दुर्गण वर्णन गर्नेवाला र चुक्ली गर्दै हिड्दछ ।
अल-कलमकुरान अनुक्रमणिका
52आयत
MeccanRevelation
9आयत

अनुवाद — अल-कलम 9

सूरा अल-कलम आयत 9 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : तिनीहरूले चाहन्छन् कि तिमी अली नरम भइहाल । अनि यिनीहरू…

सूरा आयत 9/52 — अल-कलम القلم (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-कलम सुन्नुहोस्, अल-कलम अनुवाद, अल-कलम mp3, अल-कलम pdf. आयत 7–11. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers