अल-कलम · 8/52
अनुवाद उच्चारण — सूरा अल-कलम
فَلَا تُطِعِ الْمُكَذِّبِينَ ۝٨
Falaa tuti`il mukazzibeen
📖 नेपाली अर्थ
तसर्थ तिमीले असत्य ठहराउनेहरूको भनाई नमान्नु ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 6-10 — सूरा अल-कलम

6بِأَييِّكُمُ الْمَفْتُونُ
कि तिमीमध्येबाट को भ्रमित भएको छ ।
7إِنَّ رَبَّكَ هُوَ أَعْلَمُ بِمَن ضَلَّ عَن سَبِيلِهِ وَهُوَ أَعْلَمُ بِالْمُهْتَدِينَ
निःसंदेह तिम्रो पालनकर्ताले उसलाई राम्ररी जान्दछ, जो आफ्नो बाटोबाट विचलित भएका छन् र उनीहरूलाई पनि राम्ररी जान्दछ, जो सोझो मार्गमा हिडीराखेका छन् ।
8فَلَا تُطِعِ الْمُكَذِّبِينَ
तसर्थ तिमीले असत्य ठहराउनेहरूको भनाई नमान्नु ।
9وَدُّوا لَوْ تُدْهِنُ فَيُدْهِنُونَ
तिनीहरूले चाहन्छन् कि तिमी अली नरम भइहाल । अनि यिनीहरू नरम भइहाल्नेछन् ।
10وَلَا تُطِعْ كُلَّ حَلَّافٍ مَّهِينٍ
र तिमीले कुनै यस्तो व्यक्तिको भनाई नमान्नु जसले धेरै कसम खाइरहन्छ ।
अल-कलमकुरान अनुक्रमणिका
52आयत
MeccanRevelation
8आयत

अनुवाद — अल-कलम 8

सूरा अल-कलम आयत 8 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : तसर्थ तिमीले असत्य ठहराउनेहरूको भनाई नमान्नु ।

सूरा आयत 8/52 — सूरा अल-कलम القلم (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-कलम सुन्नुहोस्, सूरा अल-कलम अनुवाद, सूरा अल-कलम mp3, सूरा अल-कलम pdf. आयत 6–10. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Tuesday, September 29, 2026

Don't forget us in your sincere prayers