अल-कलम · 10/52
अनुवाद उच्चारण — अल-कलम
وَلَا تُطِعْ كُلَّ حَلَّافٍ مَّهِينٍ ۝١٠
Wa laa tuti` kulla hallaa fim maheen
📖 नेपाली अर्थ
र तिमीले कुनै यस्तो व्यक्तिको भनाई नमान्नु जसले धेरै कसम खाइरहन्छ ।

🎧 सुन्नुहोस्


📜 आयत 8-12 — अल-कलम

8فَلَا تُطِعِ الْمُكَذِّبِينَ
तसर्थ तिमीले असत्य ठहराउनेहरूको भनाई नमान्नु ।
9وَدُّوا لَوْ تُدْهِنُ فَيُدْهِنُونَ
तिनीहरूले चाहन्छन् कि तिमी अली नरम भइहाल । अनि यिनीहरू नरम भइहाल्नेछन् ।
10وَلَا تُطِعْ كُلَّ حَلَّافٍ مَّهِينٍ
र तिमीले कुनै यस्तो व्यक्तिको भनाई नमान्नु जसले धेरै कसम खाइरहन्छ ।
11هَمَّازٍ مَّشَّاءٍ بِنَمِيمٍ
बदनाम अर्काको दुर्गण वर्णन गर्नेवाला र चुक्ली गर्दै हिड्दछ ।
12مَّنَّاعٍ لِّلْخَيْرِ مُعْتَدٍ أَثِيمٍ
(र जो)राम्रो कुराबाट रोक्नेवाला, सीमाको उल्लंघन गर्नेवाला, ठूलो अपराधी, (हो) ।
अल-कलमकुरान अनुक्रमणिका
52आयत
MeccanRevelation
10आयत

अनुवाद — अल-कलम 10

सूरा अल-कलम आयत 10 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र तिमीले कुनै यस्तो व्यक्तिको भनाई नमान्नु जसले धेरै कसम…

सूरा आयत 10/52 — अल-कलम القلم (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-कलम सुन्नुहोस्, अल-कलम अनुवाद, अल-कलम mp3, अल-कलम pdf. आयत 8–12. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers