अल-मआरिज · 34/44
अनुवाद उच्चारण — अल-मआरिज
وَالَّذِينَ هُمْ عَلَىٰ صَلَاتِهِمْ يُحَافِظُونَ ۝٣٤
Wallazeena hum `alaa salaatihim yuhaafizoon
📖 नेपाली अर्थ
र जो आफ्नो नमाजको रक्षा गर्दछन्
🎧 सुन्नुहोस्

📜 आयत 32-36 — अल-मआरिज

32وَالَّذِينَ هُمْ لِأَمَانَاتِهِمْ وَعَهْدِهِمْ رَاعُونَ
र जसले आफूमाथि गरिएका विश्वासहरू र आफूले गरेको वचन र करारको पालना गर्दछन्
33وَالَّذِينَ هُم بِشَهَادَاتِهِمْ قَائِمُونَ
र जो आफ्नो गवाहीमा दृढ रहन्छन्
34وَالَّذِينَ هُمْ عَلَىٰ صَلَاتِهِمْ يُحَافِظُونَ
र जो आफ्नो नमाजको रक्षा गर्दछन्
35أُولَٰئِكَ فِي جَنَّاتٍ مُّكْرَمُونَ
यिनै मानिसहरू स्वर्गहरूमा सम्मानपूर्वक रहनेछन्
36فَمَالِ الَّذِينَ كَفَرُوا قِبَلَكَ مُهْطِعِينَ
फेरि इन्कार गर्नेवालालाई के भएको छ कि दौड्दै आइरहेका छन्
अल-मआरिजकुरान अनुक्रमणिका
44आयत
MeccanRevelation
34आयत

अनुवाद — अल-मआरिज 34

सूरा अल-मआरिज आयत 34 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र जो आफ्नो नमाजको रक्षा गर्दछन्

सूरा आयत 34/44 — अल-मआरिज المعارج (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-मआरिज सुन्नुहोस्, अल-मआरिज अनुवाद, अल-मआरिज mp3, अल-मआरिज pdf. आयत 32–36. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers